समाचार
प्रमुख प्रशासकीय अधिकृतज्यूलाई हार्दिक स्वागत तथा शुभकामना कार्यक्रम
प्रमुख प्रशासकीय अधिकृतज्यूलाई हार्दिक स्वागत तथा शुभकामना!
त्रिवेणी गाउँपालिका, सल्यानबाट दार्मा गाउँपालिकामा सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत श्री खुमबहादुर के.सी.ज्यूलाई गाउँपालिका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष श्री जुना मल्ल चन्दज्यू तथा गाउँपालिकाका कर्मचारीहरूद्वारा हार्दिक स्वागत गरिएको छ।
उहाँको सफल, उपलब्धिमूलक, प्रभावकारी एवं जनमुखी कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।














