FAQs Complain Problems

वडा नं. ४

  • नेपालकाे संविधान २०७२ काे धारा २९५ काे उपधारा (३) वमाेजिम गठित गाउँपालिका, नगरपालिका, स्वायत्त संरक्षित वा विशेष क्षेत्रकाे नाम संख्या तथा सिमा निर्धारण अायाेगकाे सिफारिसमा बनेकाे ७५३ वटा स्थानीय तह अन्तर्गत  दार्मा गाउँपालिकामा पर्ने ६ वटा वडा हरु मध्य  ४ नं. वडा  साबिक भल्चौर गाउँ विकाससमितिका वडाहरु २,५,६,७,८,९ मिलेर बनेको छ | यस वडाका जनप्रतिनिधि चन्द्र बहादुर रावत २०७४ को स्थानीयनिर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो । दार्मा गाउँपालिकाको महत्वपुर्ण पर्यटकिय क्षेत्र मालिका यसै वडामा पर्छ ।
Ward Contact Number: 
९८२२४९९६७६

जन प्रतिनिधि