FAQs Complain Problems

वडा नं.३

  • नेपालकाे संविधान २०७२ काे धारा २९५ काे उपधारा (३) वमाेजिम गठित गाउँपालिका, नगरपालिका, स्वायत्त संरक्षित वा विशेष क्षेत्रकाे नाम संख्या तथा सिमा निर्धारण अायाेगकाे सिफारिसमा बनेकाे ७५३ वटा स्थानीय तह अन्तर्गत  दार्मा गाउँपालिकामा पर्ने ६ वटा वडा हरु मध्य  3 नं. वडा साबिक भल्चौर गाउँ विकाससमितिका वडाहरु १,३,४ मिलेर बनेको छ |  यस वडाका जनप्रतिनिधि सेतिराम रोका २०७४ को स्थानीयनिर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो। २०७९ को स्थानीय निर्बाचनबाट यस वडामा  पोखर बहादुर खत्री वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको छ । 
Ward Contact Number: 
९७४९२६६९५४

जन प्रतिनिधि

वडा अध्यक्ष
९७४९२६६९५४
वडा सदस्य
९८२५६१००८२
वडा सदस्य
९८१०८३१०५९
वडा सदस्य
९८१०८१०९९५
वडा सचिव
९८१२८४७२५०
वडा सदस्य
९८२९५१७७२९
कार्यालय सहयोगी
९८२३२७३१०४
अ.स.ई. स्वयंसेवक
9822803229