FAQs Complain Problems

ग्यालरी

दार्मा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड २०८२
सल्यान

दार्मा गाउँपालिकाको आयोजनामा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड २०८२ प्रतियोगितामा गाउँपालिकाभरिका विभिन्न माध्यमिक विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो। खेलकुदमार्फत विद्यार्थीहरूको प्रतिभा, अनुशासन र प्रतिस्पर्धात्मक भावना उजागर भएको यस प्रतियोगिताको अन्तिम नतिजा निम्नानुसार रहेको छः

प्रथम स्थान
श्री जनज्योति माध्यमिक विद्यालय, फारुलाचौर, दार्मा–३, सल्यान
स्वर्ण: १५ | रजत: ८ | कास्य: १

मिति: 02/02/2026 - 21:41
, , , , , , , , , ,

दार्मा गाउँपालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, सल्यानको साझेदारीमा सञ्चालित १५ कार्यदिने मिनि टिलर (हाते ट्याक्टर) मर्मत तालिमको समापन सम्पन्न भएको छ।

मिति: 01/23/2026 - 16:08
, , ,

दार्मा गाउँपालिका मा अधिकृतस्तर छैठौं (प्रशासन शाखा प्रमुख )को पदमा कार्यरत सुनिल बि सी को एक औपचारिक कार्यक्रमकोबिच बिदाइ गरिएको छ ।
करिव ६ बर्ष १५ दिन दार्मा गाउँपालिकामा सेवा गर्नुभएका उहाँको चौरजहारी नगरपालिका रुकुम (पश्चिम) मा काज सरुवा भएको हो । दार्मा गाउँपालिकामा गरेको सेवाप्रती हार्दिक धन्नेबाद सहित उहाँको आगामी कार्यकाल सुखद रहोस भन्ने कामना गर्दछौं ।

मिति: 01/22/2026 - 11:00
, , , , ,

Pages

//